Ipo.aspx merolagani - किन भयो बजारमा फ्रि फल ?

किन भयो बजारमा फ्रि फल ?

Aug 27, 2024 06:01 PM Merolagani

मंगलबारको बजार फराकिलो अंकले घटेर बन्द भएको छ । आजको बजार १११.९६ अंकले घटेर २७८२.६० विन्दुमा रोकिएको छ ।

पछिल्ला केहि कारोबार दिनदेखि बजारमा सुस्ताउँदै थियो । बजार सामान्य अंकको करेक्सन हुँदै साईडवयजमा चलेर बजार फकर्ने अपेक्षामा लगानीकर्ता  थिए। आजको बजारमा बिक्री चाप बढ्दा बजारमा ठूलो अंकको गिरावट भएको हो । ठूलो पूँजी भएका कम्पनीहरुको शेयर मूल्यमा गिरावट हुँदा ठूलो अंकको प्रेसर परेको लगानीकर्ताहरुको बुझाई छ ।

comments powered by Disqus