Ipo.aspx merolagani - नेपाल इन्भेष्टमेन्ट मेगा बैंकको शेयर खरिद गर्न इच्छुकले ३५ दिन भित्र आवेदन गरिसक्नु पर्ने

नेपाल इन्भेष्टमेन्ट मेगा बैंकको शेयर खरिद गर्न इच्छुकले ३५ दिन भित्र आवेदन गरिसक्नु पर्ने

Sep 04, 2024 10:08 AM Merolagani


नेपाल इन्भेष्टमेन्ट मेगा बैंकले एक जना संस्थापक शेयरधनीको नाममा रहेको ८३ हजार ७६ कित्ता शेयर बिक्रीमा ल्याएको छ ।

उक्त संस्थापक शेयरमा बैंकका विद्यमान अन्य संस्थापक शेयरधनीले आवेदन दिन सक्नेछन् । शेयर खरिद गर्न इच्छुक संस्थापक सेयरधनीले आजका दिनबाट ३५ दिनभित्र आवेदन गरिसक्नुपर्ने छ । शेयर खरिद गर्न इच्छुकहरुले शेयर संख्या खुलाई आवेदन दिनुपर्नेछ ।

comments powered by Disqus

परराष्ट्र मन्त्री डा. आरजु राणाको भ्रमण लगत्तै भारतद्वारा नेपाली सिमेन्ट निकासीमा ‘अघोषित अवरोध’, नेपाल भारत सम्वन्ध के होला?

Aug 30, 2024 06:00 AM

भारतले नेपालमा उत्पादित समानहरुलाई आफ्नो देश प्रवेशमा ‘अघोषित अवरोध’ गर्न थालेको छ । परराष्ट्र मन्त्री डा. आरजु राणा भारत भ्रमणबाट फर्किएको १५ दिन नवित्दै सिमा नाकाहरुमा कडाई गर्दै नेपालमा उत्पादित समान आफ्नो देशमा प्रवेश गर्न अवरोध गर्नुलाई अर्थपूर्ण रुपमा लिइएको छ ।