Ipo.aspx merolagani - निर्धन उत्थान लघुवित्त र युनिक नेपाल लघुवित्तले लाभांश वितरण नगर्ने

निर्धन उत्थान लघुवित्त र युनिक नेपाल लघुवित्तले लाभांश वितरण नगर्ने

Dec 01, 2024 10:34 AM Merolagani

निर्धन उत्थान लघुवित्त वित्तीय संस्था लिमिटेड (NUBL) र युनिक नेपाल लघुवित्त वित्तीय संस्था लिमिटेडले गत आर्थिक वर्षको मुनाफाबाट शेयरधनीहरुलाई लाभांश वितरण नगर्ने घोषणा गरेका छन्।

मंसिर १४ गते बसेको निर्धन उत्थान लघुुवित्तको सञ्चालक समितिको बैठकले र मंसिर १५ गते बसेको युनिक नेपाल लघुवित्त (UNLB) को सञ्चालक समितिको बैठकले लाभांश वितरण नगर्ने निर्णय गरेका हुन्।

comments powered by Disqus

मौद्रिक नीतिको समीक्षामा राष्ट्र बैंक मौन, भएन कुनै नीतिगत परिवर्तन

Nov 29, 2024 10:34 AM

मौद्रिक नीतिको पहिलो त्रैमासिक समीक्षामा राष्ट्र बैंक मौन देखिएको छ। केन्द्रिय बैंकले शुक्रबार सार्वजानिक गरेको मौद्रिक नीतिको पहिलो त्रैमासिक समीक्षामा कुनै पनि नीतिगत परिवर्तन गरेको छैन।