Ipo.aspx merolagani - उपचारका लागि राष्ट्रपति पौडेल अस्पताल भर्ना

उपचारका लागि राष्ट्रपति पौडेल अस्पताल भर्ना

Dec 04, 2024 08:42 AM Merolagani

राष्ट्रपति रामचन्द्र पौडेल अस्पताल भर्ना भएका छन्। उनी त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पताल महाराजगञ्जमा भर्ना भएका हुन्।

प्रोटेस्टसम्बन्धी उपचारका लागि उनी भर्ना भएको बताइएको छ। स्रोतका अनुसार उनको उपचार सुरु गरिएको छ।

 

comments powered by Disqus