Ipo.aspx merolagani - सुनको मूल्य स्थिर, चाँदीको भने घट्याे

सुनको मूल्य स्थिर, चाँदीको भने घट्याे

Feb 02, 2025 10:59 AM Merolagani

माघ २० गते, आइतबार, नेपाली बजारमा सुनको मूल्य स्थिर रहेको छ। यस दिन चाँदीको मूल्य भने घटेको छ।

साताको पहिलो दिन बजारमा छापावाल सुन प्रतितोला १ लाख ६२ हजार ८०० रुपैयाँमा कारोबार भइरहेको छ। गत शुक्रबार पनि सुन सोही मूल्यमा कारोबार भएको थियो।

यस दिन चाँदीको मूल्य प्रतितोला ५ रुपैयाँ घटेको छ। अघिल्लो दिन तोलाको १ हजार ९१५ रुपैयाँमा कारोबार भएको चाँदी यस दिन १ हजार ९१० रुपैयाँमा कारोबार भइरहेको छ।

comments powered by Disqus

गभर्नर अधिकारीकाे बिदाइ र नयाँ नियुक्तिको दिनगन्ती सुरु, निर्णायक चार शक्ति केन्द्र र दौडमा रहेका चार मुख्य पात्र

Feb 13, 2025 03:53 PM

गभर्नर महाप्रसाद अधिकारीको कार्यकाल समाप्तिको दिनगन्ती शुरु भएपछि नेपाल राष्ट्र बैंक र बैंक  तथा वित्तीय संस्था भित्र मात्र होइन, नेपालको आर्थिक क्षेत्रको बारेमा चासो राख्ने जो कोहीले पनि प्रश्न गर्न थालेका छन-अबको गभर्नर को ?