Ipo.aspx merolagani - मेरोलगानीको एक दिने प्राविधिक विश्लेषण तालिम सम्पन्न

मेरोलगानीको एक दिने प्राविधिक विश्लेषण तालिम सम्पन्न

Aug 17, 2025 01:33 PM Merolagani

मेरोलगानीले पुनः एक दिने प्राविधिक विश्लेषण तालिम कार्यक्रम सम्पन्न गरेको छ। साउन ३१ गते, शनिबारका दिन मेरोलगानीको कार्यालय, त्रिपुरेश्वर, काठमाडौँमा सो तालिम सम्पन्न भएको हो।

सो तालिममा १३ जनाले सहभागिता जनाएका थिए। नेपाली शेयर बजारमा लामो समयदेखि प्राविधिक विश्लेषणको अनुभव बटुलेका सन्तोष सिंह लिङ्देनले सहभागिहरुलाई तालिम दिएका थिए। सो तालिम बिहान ८ बजेदेखि २ बजेसम्म सञ्चालन भएको थियो।

comments powered by Disqus

सपथ नलिदै ‘बालेन सरकार’ विरुद्ध सरकारी हाकिमहरु सडकमा

Mar 26, 2026 01:51 PM

फागुन २१ को निर्वाचनमा प्रचण्ड बहुमत जितेको राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का वरिष्ठ नेता बालेन्द्र शाह (बालेन) नेतृत्वमा सुक्रबार नयाँ सरकार गठन हुने तयारी भइरहेको छ ।