Ipo.aspx merolagani - बीर अस्पतालमा घाइते भएका थप दुई जनाको मृत्यु

बीर अस्पतालमा घाइते भएका थप दुई जनाको मृत्यु

Sep 14, 2025 11:44 AM merolagani

बीर अस्पतामा जेनजी आन्दोलनमा घाइते भएका थप दुई जनाको मृत्यु भएको छ ।

शुक्रबार र शनिबार गरेर थप दुई जनाको मृत्यु भएको वीर अस्पताल स्रोतले जनाएको छ ।

comments powered by Disqus

अर्थ मन्त्रालयले भन्याे 'अर्थमन्त्री पौडेल आक्रमणमा पर्नु भएको होइन'

Sep 10, 2025 11:55 AM

अर्थ मन्त्रालयले उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेल आक्रमणमा नपरेकाे जनाएकाे छ । २०८२ साल भदौ २४ गते अर्थमन्त्री पौडेललाई आक्रमण गरिएको भन्दै फैलाइएका भिडियो तथा हल्लाहरू भ्रामक भएकाे बताएकाे छ ।