Ipo.aspx merolagani - सोमबारदेखि सहुलियत पसल सञ्चालनमा आउने, खसीबोका बिक्री अनिश्चित

सोमबारदेखि सहुलियत पसल सञ्चालनमा आउने, खसीबोका बिक्री अनिश्चित

Sep 14, 2025 02:49 PM merolagani

भोलि सोमबार सरकारले सहुलियत (सुपथ मूल्य) पसल सञ्चालनमा ल्याउने भएको छ ।

खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड र साल्ट ट्रेडिङ कर्पोरेसन लिमिटेडले दशैं, तिहारलागयतका चाडपर्वलाई लक्षित गरेर सहुलियत पसल सञ्चालन गर्ने भएका हुन् ।

सहुलियत पसलमा उपभोक्ताले दैनिक उपभोग्य वस्तुको खरिद गर्न पाउनेछन् । भोलि सामेबारदेखि नै सुपथ मूल्य पसल सञ्चालनमा आउने खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडले प्रमुख कार्यकारी अधिकृत रमेश आचार्यले बताए ।

उनका अनुसार, चाडपर्वका लागि खसीबोका र च्याङ्ग्राको बिक्री वितरण भने अनिश्चित रहेको छ ।

comments powered by Disqus

अर्थ मन्त्रालयले भन्याे 'अर्थमन्त्री पौडेल आक्रमणमा पर्नु भएको होइन'

Sep 10, 2025 11:55 AM

अर्थ मन्त्रालयले उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेल आक्रमणमा नपरेकाे जनाएकाे छ । २०८२ साल भदौ २४ गते अर्थमन्त्री पौडेललाई आक्रमण गरिएको भन्दै फैलाइएका भिडियो तथा हल्लाहरू भ्रामक भएकाे बताएकाे छ ।