Ipo.aspx merolagani - बोटलर्स नेपालका दुबै कम्पनीले लाभांश वितरण नगर्ने

बोटलर्स नेपालका दुबै कम्पनीले लाभांश वितरण नगर्ने

Nov 27, 2025 10:19 AM Merolagani

बोटलर्स नेपालका दुबै कम्पनीले गत आर्थिक वर्षको मुनाफाबाट शेयरधनीहरुलाई लाभांश वितरण नगर्ने घोषणा गरेको छ।

मंसिर १० गते बसेको यी कम्पनीहरुको सञ्चालक समितिको बैठकले लाभांश वितरण नगर्ने निर्णय गरेको हो।

 

comments powered by Disqus