आसन्न फागुन २१ मा हुने निर्वाचनमा प्रतिनिधि सभाको चुनाव लड्न उनले मेयर पदबाट राजीनामा दिएका हुन् ।
राजीनमा दिएसँगै उनी राष्ट्रिय स्वतन्त्र पार्टीको घण्टी चिह्नबाट चुनाव लड्नेछन् । रास्वपाले उनलाई आगामी निर्वाचनपछि प्रधानमन्त्रीको उम्मेदवारका रुपमा अघि सारेको छ ।