Ipo.aspx merolagani - ९,५०० रुपैयाँले बढ्यो सुनको मूल्य, प्रतितोला ३ लाख नाघ्यो

९,५०० रुपैयाँले बढ्यो सुनको मूल्य, प्रतितोला ३ लाख नाघ्यो

Feb 08, 2026 11:24 AM merolagani

नेपाली बजारमा आज आइतबार सुनको मूल्य ताेलामा नै ९ हजार ५०० रुपैयाँले बढेको छ ।

शुक्रबार प्रतितोला २ लाख ९१ हजार रुपैयाँमा कारोबार भएको सुनको मूल्य आइतबार ३ लाख ५०० रुपैयाँ प्रतितोलामा कारोबार भएको हो ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार, आइतबार चाँदीको मूल्य पनि घटेको छ। शुक्रबार तोलामा चार हजार सात सय १० रूपैयाँमा कारोबार भएको चाँदी आइतबार पाँच हजार १० रूपैयाँमा कारोबार भइरहेको छ।

 

comments powered by Disqus