Thu, Feb 12, 2026
आईसीसी टी–२० विश्वकपमा नेपालले इटालीलाई १२४ रनको लक्ष्य दिएको छ ।
टस जितेर पहिले ब्याटिङ गरेको नेपालले १९.३ ओभरमा सशक्त अलआउट हुँदै १२३ रनमा समेटिएको हो ।
पहिलो खेलमा इंग्ल्याण्डविरुद्ध उत्कृष्ट प्रदर्शन गरेपनि हार टार्न नसकेको नेपाल आज भने ब्याटिङतर्फ कमजोर देखिएको छ ।
अण्डाको मूल्यमा उल्लेख्य गिरावट आएको छ । नेपाल लेयर्स कुखुरापालक संघले आज सोमबारदेखि लागू हुने गरी नयाँ घटाइएको मूल्य सार्वजनिक गरेको हो ।