Ipo.aspx merolagani - पूर्व ऊर्जामन्त्री दीपक खड्का पक्राउ

पूर्व ऊर्जामन्त्री दीपक खड्का पक्राउ

Mar 29, 2026 09:05 AM Merolagani

नेपाली कांग्रेसका नेता एवं पूर्व ऊर्जामन्त्री दीपक खड्का पक्राउ परेका छन्। केन्द्रीय अनुसन्धान ब्युरो (सीआइबी)ले सम्पत्ति शुद्धीकरण मुद्दाको अनुसन्धानका क्रममा खड्कालाई आज बिहान महाराजगन्जबाट पक्राउ गरेको हो।

जेनजी आन्दोलनको क्रममा उनको निवासमा आगजनी हुँदा पैसा उडेको भन्दै एक भिडियो भाइरल भएको थियो। जसका बारेमा उनीमाथि अनुसन्धान भइरहेको छ। उनीमाथि स्काउटको जग्गा हिनामिना गरेको आरोप पनि छ।

 

comments powered by Disqus

भविष्यको प्रेडिक्सनमा रमाउने शेयर बजार वर्तमानसँग आत्तियो, बुँदा नम्बर ४५ मा केछ?

Mar 29, 2026 05:49 PM

नेपालको राजनीति र शेयर बजार सधैँ एउटै सिक्काका दुई वटा पाटा जस्तै रहेका छन्। राजनीतिमा सानो हलचल हुँदा पनि त्यसको प्रत्यक्ष प्रभाव शेयर बजारको ग्राफमा देखिने गर्दछ।