Ipo.aspx merolagani - विश्वको इतिहासमा सबैभन्दा ठूलो चकलेट चोरी, पोल्याण्ड निर्यात गर्न लागिएको १२ टन किटक्याट मध्य इटालीबाट गायब

विश्वको इतिहासमा सबैभन्दा ठूलो चकलेट चोरी, पोल्याण्ड निर्यात गर्न लागिएको १२ टन किटक्याट मध्य इटालीबाट गायब

Mar 30, 2026 01:27 PM mero lagani

पोल्याण्ड निर्यात गर्न लागिएको  १२ टन (करिब ४ लाख १३ हजार ७ सय ९३ चकलेट बार) किटक्याट मध्य इटालीबाट चोरी भएको कम्पनीले जानकारी दिएको छ । 

अन्तराष्ट्रिय संचारमाध्यहरुले यो घटनालाई विश्वको इतिहासमा सबैभन्दा ठूलो चकलेट चोरीको घटना भएको बताएका छन् ।

कम्पनीले कसले चोरी गर्यो भन्ने बारेमा अहिलेसम्म केही पत्ता लाग्न नसकेको र आफूले चोर पत्ता लगाउने प्रयास गरिरहेको बताउँदै त्यस्ले बजार आपूर्ति श्रृखंलामा भने कुनै असर नपारेको दावी गरेको छ । 
कम्पनीले भनेको छ—हामी स्थानीय अधिकारीहरू र आपूर्ति श्रृंखला साझेदारहरूसँग मिलेर अनुसन्धान गरिरहेका छौं। राम्रो समाचार यो हो कि ग्राहकहरूको सुरक्षाको बारेमा कुनै चिन्ता छैन र आपूर्तिमा कुनै प्रभाव छैन ।

comments powered by Disqus

सपथ नलिदै ‘बालेन सरकार’ विरुद्ध सरकारी हाकिमहरु सडकमा

Mar 26, 2026 01:51 PM

फागुन २१ को निर्वाचनमा प्रचण्ड बहुमत जितेको राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का वरिष्ठ नेता बालेन्द्र शाह (बालेन) नेतृत्वमा सुक्रबार नयाँ सरकार गठन हुने तयारी भइरहेको छ ।