Ipo.aspx merolagani - विश्वका सय प्रभावशाली व्यक्तिको सूचीमा प्रधानमन्त्री बालेन

विश्वका सय प्रभावशाली व्यक्तिको सूचीमा प्रधानमन्त्री बालेन

Apr 16, 2026 10:19 AM Merolagani

प्रतिष्ठित अन्तर्राष्ट्रिय पत्रिका Time Magazine ले सार्वजनिक गरेको सन् २०२६ का विश्वका १०० प्रभावशाली व्यक्तिहरूको सूचीमा प्रधानमन्त्री बालेन्द्र शाह (बालेन) परेका छन्।

टाइमले हरेक वर्ष राजनीति, विज्ञान, कला, व्यवसाय र सामाजिक परिवर्तनजस्ता विभिन्न क्षेत्रमा उल्लेखनीय प्रभाव पार्ने व्यक्तिहरूलाई समेट्दै यस्तो सूची सार्वजनिक गर्ने गर्छ।

उनी ट्रम्प, सी जिनपिङ, पोप लियो चौधौं, जोहरान मामदानी लगायत २५ प्रभावशाली नेताको रूपमा सूचीकृत भएका छन् । 

 

comments powered by Disqus

धितोपत्र बजारकाे ‘कालो कर्तुत‘काे पर्दाफास: बोर्डले तयार पारेको दुईवटा जाँचबुझ प्रतिवेदनहरूमा के छ ?

Apr 21, 2026 07:47 PM

नेपालको धितोपत्र बजारमा सर्वसाधारण लगानीकर्ताको पसिनाको कमाइमाथि कसरी ‘कलोनी’ खडा गरिएको छ भन्ने तथ्य बोर्डको गोप्य प्रतिवेदनले प्रमाणित गरेको छ।