Sat, Jul 04, 2026
नेपाल स्टक एक्सचेञ्ज (नेप्से) का अध्यक्ष हेमन्त बस्यालले पदबाट राजीनामा दिएका छन्।
अर्थमन्त्री डा. स्वर्णिम वाग्लेलाई भेटेर उनले आफ्नो राजीनामा बुझाएका हुन्। गत भदौ १९ गते अध्यक्षमा नियुक्त भएका बस्यालले विशेष कारण देखाउँदै समय अगावै राजीनामा दिएको स्रोतले जनाएको छ।
नेकपा एमालेका उपाध्यक्ष एवं पूर्वअर्थमन्त्री विष्णु पौडेल पक्राउ प्रकरणले नेपाली राजनीति र कानुनी क्षेत्रमा नयाँ बहस सिर्जना गरेको छ ।