Ipo.aspx merolagani - अमेरिकाले इरानमा फेरि आक्रमण गर्न थालेपछि बढ्याे कच्चा तेलको मूल्य

अमेरिकाले इरानमा फेरि आक्रमण गर्न थालेपछि बढ्याे कच्चा तेलको मूल्य

Jul 08, 2026 12:27 PM Merolagani

अमेरिकाले इरानमा शक्तिशाली सैन्य हमला सुरु गरेको छ। निकै संवेदनशील मानिएको हर्मुज जलमार्गमा तीनवटा व्यापारिक जहाजहरूमाथि आक्रमण भएपछि अमेरिका र इरानबीचकाे तनाव फेरि चुलिएकाे हाे ।

अमेरिकाले इरानमाथि नयाँ सैन्य आक्रमण सुरु गरेपछि अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको मूल्य बढेको छ। अमेरिकी कच्चा तेलको मूल्य २.७ प्रतिशतले बढेर प्रति ब्यारेल ७२.४० डलर पुगेको छ। होर्मुजको जलमार्गमा तीनवटा ट्यांकरमाथि आक्रमण भएलगत्तै अमेरिकाले इरानविरुद्ध कडा कदम चाल्दै तेल व्यापारमाथिको प्रतिबन्ध पुनः लागू गरेको छ।

comments powered by Disqus