Ipo.aspx merolagani - सुनचाँदीको मूल्यमा उल्लेख्य वृद्धि

सुनचाँदीको मूल्यमा उल्लेख्य वृद्धि

Sep 03, 2026 10:56 AM Merolagani

भदौ १८ गते, बिहीबार, नेपाली बजारमा सुन र चाँदी दुवैको मूल्यमा उलेख्य वृद्धि भएको छ । यस दिन सुन प्रतितोला सात हजार ६०० रुपैयाँ र चाँदी तोलाको १४५ रुपैयाँले बढेको हो।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार यस दिन सुनको मूल्य प्रतितोला तीन लाख चार हजार ९०० रुपैयाँमा खरिदबिक्री भइरहेको छ। बुधबारको बजारमा सुन प्रतितोला दुई लाख ९७ हजार ३०० रुपैयाँमा खरिदबिक्री भएको थियो।

आजको बजारमा चाँदी प्रतितोला चार हजार ७२५ रुपैयाँमा कारोबार भइरहेको छ। बुधबारको बजारमा चाँदी प्रतितोला चार हजार ५८० रुपैयाँमा कारोबार भएको थियो।

comments powered by Disqus

भदौ २२ गते यी तीन जिल्लामा हुने भयाे सार्वजनिक बिदा

Sep 03, 2026 02:16 PM

बागमती प्रदेश सरकारले चेपाङ समुदायको प्रमुख पर्व न्वागी (छोनाम) को अवसरमा भदौ २२ गते सोमबार तीन जिल्लामा सार्वजनिक बिदा दिने निर्णय गरेको छ।