Ipo.aspx merolagani - संघीय निजामती सेवासम्बन्धी विधेयक प्रतिनिधिसभामा दर्ता

संघीय निजामती सेवासम्बन्धी विधेयक प्रतिनिधिसभामा दर्ता

Oct 01, 2026 12:02 PM Merolagani

सरकारले संघीय निजामती सेवासम्बन्धी विधेयक प्रतिनिधिसभामा दर्ता गराएको छ।

मन्त्रिपरिषद्को गत मंगलबार बसेको बैठकले विधेयक संसदमा पेस गर्न भूमि व्यवस्था, सहकारी, संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयलाई स्वीकृति दिएको थियो। सोही निर्णयअनुसार मन्त्रालयले विधेयक प्रतिनिधिसभामा दर्ता गराएको हो।

विधेयकमा संघीय निजामती सेवासम्बन्धी व्यवस्था, कर्मचारीको सेवा–सर्त, नियुक्ति, सरुवा, बढुवालगायत विषय समेटिएका छन्।

comments powered by Disqus

आज नेप्सेमा तीन बजे पछि आएका सूचना: के के छन् ?

Sep 29, 2026 04:28 PM

नेपाल स्टक एक्सचेन्ज (नेप्से) मा सूचीकृत जलविद्युत, वित्तीय तथा लगानी क्षेत्रका कम्पनीहरूले साधारण सभा, शेयर लक-इन अवधि, शेयर बिक्री मनसाय र आयोजना अवरुद्ध भएको सम्बन्धी महत्त्वपूर्ण सूचनाहरू प्रकाशित गरेका छन्।