Ipo.aspx merolagani - आइसिएफसि फाइनान्सले ३० करोड रुपैयाँको ऋणपत्र बिक्री गर्न राष्ट्र बैंकबाट पायो अनुमति

आइसिएफसि फाइनान्सले ३० करोड रुपैयाँको ऋणपत्र बिक्री गर्न राष्ट्र बैंकबाट पायो अनुमति

Jun 11, 2024 11:04 AM Merolagani

आइसिएफसि फाइनान्स (ICFC) ले ३० करोड रुपैयाँको ऋणपत्र बिक्री गर्न नेपाल राष्ट्र बैंकबाट स्वीकृति पाएको छ।

फाइनान्सले १ हजार रुपैयाँ अंकित दरका ३ लाख कित्ता आइसिएफसि फाइनान्स लिमिटेड डिबेन्चर २०८८ बिक्री गर्नु अनुमति पाएका हो।

फाइनान्सको गत चैत १९ गतेसको सञ्चालक समितिको बैठकले ऋणपत्र जारी गर्न राष्ट्र बैंकसँग स्वीकृति माग्ने निर्णय गरेको थियो। केन्द्रिय बैंकल जेठ २८ गते ऋणपत्र निष्काशनका लागि स्वीकृति दिएको हो।

फाइनान्सले ९ प्रतिशत ब्याजदरमा ऋणपत्र बिक्रीमा ल्याउने जनाएको छ।

 
comments powered by Disqus

नेपाल माइक्रो इन्स्योरेन्सको आईपीओमा आजदेखि आवेदन दिन सकिने

Jan 21, 2025 07:00 AM

नेपाल माइक्रो इन्स्योरेन्स लिमिटेडले आज (माघ ८ गते) देखि प्राथमिक शेयर (आईपीओ) निष्काशन गर्दैछ। कम्पनीले वैदेशिक रोजगारीमा रहेका नेपालीहरुका लागि आईपीओ निष्काशन गर्न लागेको हो।