Ipo.aspx merolagani - एनएमबि लघुवित्तले पनि लाभांश वितरण नगर्ने

एनएमबि लघुवित्तले पनि लाभांश वितरण नगर्ने

Feb 14, 2024 10:07 AM Merolagani

एनएमबि लघुवित्त वित्तीय संस्था लिमिटेड (NMBMF) ले पनि गत आर्थिक वर्षको मुनाफाबाट शेयरधनीहरुलाई लाभांश वितरण नगर्ने भएको छ।

फागुन १ गते बसेको लघुवित्तको सञ्चालक समितिको बैठकले सो निर्णय गरेको हो।

 

comments powered by Disqus

हिमालयन रिइन्स्योरेन्सको लाभांश घोषणा

Feb 09, 2024 10:24 AM

हिमालयन रि इन्स्योरेन्स (HRL) ले गत आर्थिक वर्षको मुनाफाबाट शेयरधनीहरुलाई वितरण गर्ने लाभांश घोषणा गरेको छ।