Ipo.aspx merolagani - सांसदको अभिव्यक्तिले शेयर बजारमा २ खर्बकाे क्षति, सम्बन्धित व्यक्तिबाट क्षतिकाे रकम असुल उपर गराउन लगानीकर्ताकाे माग

सांसदको अभिव्यक्तिले शेयर बजारमा २ खर्बकाे क्षति, सम्बन्धित व्यक्तिबाट क्षतिकाे रकम असुल उपर गराउन लगानीकर्ताकाे माग

Aug 07, 2024 11:44 AM Merolagani

जनताका प्रतिनिधित्व गर्ने सांसदहरुले संसदमा शेयर बजारको सम्बन्धमा दिएको अभिब्यक्ति प्रति शेयर बजारका लगानीकर्ताले खेद प्रकट गरेका छन । पूँजी बजारमा संलग्न विभिन्न संस्थाहरुले शेयर बजारमा दवाव सिर्जना गर्ने अभिव्यक्ति तत्काल फिर्ता लिन माग गरेका हुन् ।

सार्वजनिक पद धारण गरेका ब्यक्तिहरुबाट आएको यस्ता अभिब्यक्तिबाट बजारको दुई खर्ब क्षति भएको आरोप छ । उक्त क्षति सम्बन्धित व्यक्तिबाट असुल उपर गराउने पर्ने उनीहरुको माग रहेको छ ।

 

शेयर बजारमा चलखेल भएको भए सुक्ष्म अध्ययन गरी छानविन गर्नुपर्ने हुन्छ । कानुन विगतरित कारोबार भएको रहेछ भने साथ दिन तयार छौ । तर बिना आधार संवेदनशिल क्षेत्र बजारको विषयमा अभिव्यक्ति दिनेको विरुद्ध लगानीकर्ता एक जुट हुनपर्ने उनीहरुको धारणा छ ।

comments powered by Disqus

तीन कारणले शेयर बजारमा ५.१८ प्रतिशतको पहिरो, तर कारोबार रकममा कीर्तिमान बन्नुले के अर्थ राख्छ ?

Aug 06, 2024 05:41 PM

सुवास निरौला

मंगलबार शेयर बजारमा एकाएक ५.१८ प्रतिशतको पहिरो गयो। नेपाल स्टक एक्सचेन्जको कारोबार मापक सूचक ‘नेप्से’ १४५.०५ अंकले घट्दा सूचक २६५१.३२ अंकमा ओर्लियो।