Ipo.aspx merolagani - कहाँ गयो बजारबाट पैसा ?

कहाँ गयो बजारबाट पैसा ?

Aug 28, 2024 05:42 PM Merolagani

बुधबारको बजारमा उच्च अंकको उतारचढाव भयो । ७० अंक भन्दा बढीले बढेको बजार इन्ट्रा डेमा नै ठूलो अंकको करेक्सन हुँदै सामान्य अंकले सकारात्मक भएर बन्द भएको छ ।

कारोबार रकममा ठूलो गिरावट भएको छ । ३० अर्बको कारोबार भएको बजारमा आज १३ अर्ब ७२ करोड रुपैयाँमा झरेको छ । यसरी कारोबार रकम घट्दा बजारमा आएको पैसा कहाँ गयो भन्न  थालिएको छ ।

बजार बढेको मौकामा शेयर बिक्री गरेका लगानीकर्ता भने ‘पर्ख र हेर’ कै रणनीतिमा रहदाँ बजार करेक्सन भएको लगानीकर्ताहरुको बुझाई छ ।

comments powered by Disqus