कम्पनीले कात्तिक ९ गते एक दिनको लागि शेयर दाखिल खारेज बन्द गर्ने जानकारी गराएको छ ।
कम्पनीले दुई करोड ३४ लाख ६८ हजार कित्ता साधारण शेयर हकप्रद मार्फत साविक शेयरधनीहरुका लागि निष्काशन गर्न लागिएको हो । नेपाल धितोपत्र बोर्डले गत असोज १४ गते इन्स्योरेन्सलाई हकप्रद शेयर जारी अनुमति दिएको थियो ।