Ipo.aspx merolagani - प्रधानमन्त्री ओली अस्वस्थ

प्रधानमन्त्री ओली अस्वस्थ

Nov 05, 2024 04:03 PM Merolagani

प्रधानमन्त्री केपी शर्मा ओली अस्वस्थ भएका छन् । उनलाई ज्वरो आएको हाे । 

उनको सचिवालयका अनुसार उनको रगत परीक्षणका लागि अस्पतालकाे ल्याब पठाइएको छ। प्रधानमन्त्रीको स्वास्थ्यमा प्रतिकूलता देखिएपछि उनी बालुवाटारस्थित सरकारी निवासमै आराम गरिरहेका छन् ।

बिरामी भएकै कारण प्रधानमन्त्रीले आज अत्यावश्यक भेट मात्र गरेका छन् । यसबाहेकका अन्य भेटघाट भने उनले गरेका छैनन् ।

comments powered by Disqus