Ipo.aspx merolagani - उन्नति सहकार्य लघुवित्तले लाभांश वितरण नगर्ने

उन्नति सहकार्य लघुवित्तले लाभांश वितरण नगर्ने

Dec 04, 2024 09:56 AM Merolagani

उन्नति सहकार्य लघुवित्त वित्तीय संस्था लिमिटेड (USLB) ले गत आर्थिक वर्षको मुनाफाबाट शेयरधनीहरुलाई लाभांश वितरण नगर्ने भएको छ।

लघुवित्तको मंसिर १८ गते बसेको सञ्चालक समितिको बैठकले शेयरधनीहरुलाई कुनै पनि लाभांश वितरण नगर्ने निर्णय गरेको हो। यससँगै लघुवित्तले गत आर्थिक वर्षको वित्तीय विवरण स्वीकृतीका लागि नेपाल राष्ट्र बैंक पठाएको छ।

comments powered by Disqus