Ipo.aspx merolagani - विन नेपाल लघुवित्तले लाभांश वितरण नगर्ने

विन नेपाल लघुवित्तले लाभांश वितरण नगर्ने

Dec 05, 2024 10:35 AM Merolagani

विन नेपाल लघुवित्त वित्तीय संस्था लिमिटेड (WNLB) ले गत आर्थिक वर्षको मुनाफाबाट शेयरधनीहरुलाई कुनै पनि लाभांश वितरण नगर्ने भएको छ।

मंसिर १९ गते बसेको लघुवित्तको सञ्चालक समितिको बैठकले लाभांश वितरण नगरी सोही बमोजिम वित्तीय विवरणहरु वार्षिक साधारण सभा प्रयोजनार्थ नेपाल राष्ट्र बैंकमा स्वीकृतीका लागि पठाउने निर्णय गरेको हो।

 

comments powered by Disqus