Ipo.aspx merolagani - मन्त्रिपरिषद् बैठकले गरेका १५ वटा निर्णय सार्वजनिक

मन्त्रिपरिषद् बैठकले गरेका १५ वटा निर्णय सार्वजनिक

Feb 25, 2025 02:51 PM Merolagani

सरकारले सोमबार मन्त्रिपरिषद् बैठकले गरेका निर्णय सार्वजनिक गरेको छ । सरकारका प्रवक्ता समेत रहेका सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले मन्त्रिपरिषद्को निर्णय सार्वजनिक गरेका हुन् ।

सोमबार बसेको मन्त्रिपरिषद् बैठकले बीमा प्राधिकरणकाे अध्यक्षमा शरद ओझालाई नियुक्त गर्ने निर्णयसँगै अन्य १५ वटा निर्णय गरेकाे छ । 

मन्त्रिपरिषदकाे निर्णय यस प्रकार छन्