Ipo.aspx merolagani - गभर्नर छनाेटमा महाप्रसादकाे 'इन्ट्री' लगायत यस्ता छन् मन्त्रिपरिषद् बैठकका २९ निर्णय (सूचीसहित)

गभर्नर छनाेटमा महाप्रसादकाे 'इन्ट्री' लगायत यस्ता छन् मन्त्रिपरिषद् बैठकका २९ निर्णय (सूचीसहित)

May 04, 2025 02:44 PM Merolagani

मन्त्रिपरिषद् बैठकका २९ निर्णय सार्वजनिक गरिएकाे छ । आइतबार सरकारका प्रवक्ता एवम् सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले पत्रकार सम्मेलन गर्दै गत सोमबार र बुधबार बसेको मन्त्रिपरिषद् बैठकका निर्णय सार्वजनिक गरेका हुन्।

बैठकले नेपाल राष्ट्र बैंकको रिक्त गभर्नर पदमा नाम सिफारिस समितिका सदस्य विजयनाथ भट्टराईले राजीनामा दिएकाले निजको सट्टा उक्त समितिका पूर्व गभर्नरहरुमध्येबाट महाप्रसाद अधिकारी सदस्य रहनेगरी सिफारिस समिति पुनर्गठन गर्ने निर्णय गरेको छ ।

यस्ता छन् मन्त्रिपरिषद् बैठकका २९ निर्णय 

 

comments powered by Disqus

ढुंगानाको ‘वार्गेनिङ’ ले कांग्रेस-एमालेका नेताहरु हैरान, उनको सट्टा मिश्र गभर्नरमा सिफारिस हुन सक्ने, सोमबार नयाँ गभर्नर !

May 02, 2025 05:45 PM

‘अति गर्नु अति सार नगर्नु’ भनेझैं कामु गभर्नर निलम ढुंगानाले निरन्तररुपमा गरिरहेको ‘वार्गेनिङ’ बाट सत्तारुढ कांग्रेस एमालेका नेताहरु आजित भएका छन् ।