Ipo.aspx merolagani - सुनको मूल्यमा भारि गिरावट, मूल्य कति ?

सुनको मूल्यमा भारि गिरावट, मूल्य कति ?

May 12, 2025 10:44 AM Merolagani

बैशाख २९ गते, सोमबार, नेपाली बजार सुनको मूल्यमा भारि गिरावट भएको छ । यस दिन सुन प्रतितोला तीन हजार ७०० रुपैयाँ घटेको हो ।

नेपाल सुनचाँदी व्यवसायी संघका अनुसार यस दिन छापावाल सुन प्रतितोला एक लाख ८६ हजार ८०० रुपैयाँमा कारोबार भइरहेको छ । गत आईतबारको बजारमा छापावाल सुन प्रतितोला एक लाख ९० हजार ५०० रुपैयाँमा कारोबार भएको थियो । पछिल्लो तीन काराबार दिनदेखि सुनको मूल्य निरन्तर घटेको छ ।

यस दिन चाँदीको मूल्य पनि तोलामा १० रुपैयाँले घटेको छ । आज चाँदी प्रतितोला एक हजार ९६० रुपैयाँमा किनबेच भइरहेको छ । आईतबारको बजारमा चाँदी प्रतितोला एक हजार ९७० रुपैयाँमा किनबेच भएको थियो ।

comments powered by Disqus

उपमेयरको डरले बालेनद्धारा जापान भ्रमण रद्ध, बजेट र कार्यपालिका वैठक थप अनिश्चित

May 13, 2025 03:24 PM

कुनै भेला—वैठक वा सभा—सम्मेलनमा आफू अनुकूल निर्णय नहुने सम्भावना देखेपछि विदेश भ्रमणमा जाने वा ‘बिरामी’ हुने घटना नेपालमा मात्र नभएर विश्वभरकै राजनीतिमा सामान्य मानिन्छ ।