Ipo.aspx merolagani - हकप्रद निष्काशन प्रयोजनार्थ खानी खोला हाइड्रोपावरले तोक्यो बुकक्लोज मिति

हकप्रद निष्काशन प्रयोजनार्थ खानी खोला हाइड्रोपावरले तोक्यो बुकक्लोज मिति

Jul 02, 2025 12:32 PM Merolagani

खानी खोला हाइड्रोपावर कम्पनी लिमिटेड (KKHC) ले हकप्रद शेयर निष्काशन प्रयोजनार्थ बुकक्लोज मिति तोकेको छ।

कम्पनीले शतप्रतिशत हकप्रद शेयर निष्काशन प्रयोजनार्थ असार २७ गते बुकक्लोज गर्ने भएको छ। यस अनुसार असार २६ गतेसम्म नेप्सेमा कारोबार भइ कायम शेयरधनीहरुले कम्पनीको हकप्रद शेयरमा आवेदन दिन सक्नेछन्।

कम्पनीले प्रतिशेयर १०० रुपैयाँ अंकित मूल्यका ४६ करोड ५७ लाख १४ हजार ३०० रुपैयाँबराबरको ४६ लाख ५७ हजार १४३ कित्ता हकप्रद शेयर निष्काशन गर्नेछ।

comments powered by Disqus

भारत जाने विमानमा फेरि सर्प

Jun 30, 2025 12:48 PM

मुम्बईका भारतीय भन्सार अधिकारीहरूले थाइल्यान्डबाट आएका एक विमान यात्रुलाई जीवित सर्पहरूसहित साथ रोकेको बताएका छन् । यो महिनाको तेस्रो यस्तो जफत हो ।