Ipo.aspx merolagani - रुसमा ज्वालामुखी विस्फोट

रुसमा ज्वालामुखी विस्फोट

Aug 03, 2025 05:01 PM Merolagani

रुसमा ज्वालामुखी विष्फोट भएको छ । रुसको सुदूरपूर्वी कामचट्का प्रायद्वीपमा रहेको क्राशेनिनिकोभ ज्वालामुखी विष्फोट भएको हो ।

रुसको इतिहासमा ४५० वर्षमा पहिलो पटक विस्फोट भएको बताइएको छ । ज्वालामुखीलाई ‘सुन्तला’ उड्डयन खतरा कोड दिइएको छ । यसको अर्थ यस क्षेत्रमा उडानहरू अवरुद्ध हुन सक्छन् ।

यो क्षेत्रको अर्को ज्वालामुखी क्लुचेभस्कोय बुधबार विस्फोट भएपछि आएको हो । क्लुचेभस्कोय युरोप र एसियाको सबैभन्दा अग्लो सक्रिय ज्वालामुखी हो ।

comments powered by Disqus

नेपाल पुनर्बीमाले शत प्रतिशत हकप्रद शेयर निष्काशन गर्ने

Jul 31, 2025 11:10 AM

नेपाल पुनर्बीमा कम्पनीले शत प्रतिशत हकप्रद शेयर निष्काशन गर्ने भएको छ । कम्पनीको साउन १४ गते बुधबार बसेको सञ्चालक समितिको ५७० औं बैंठकले हकप्रद जारी गर्ने निर्णय गरेको हो ।