Ipo.aspx merolagani - क्यानडामा १० प्रतिशत अतिरिक्त कर लगाउने ट्रम्पको योजना

क्यानडामा १० प्रतिशत अतिरिक्त कर लगाउने ट्रम्पको योजना

Oct 27, 2025 10:40 AM merolagani

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले क्यानडाबाट आउने सामानहरूमा कर विरोधी टिभी विज्ञापनका कारण थप १० प्रतिशतले कर बढाउने योजना बनाएको बताएका छन् ।

क्यानडाको ओन्टारियो प्रान्तले प्रशारित विज्ञापनमा पूर्वराष्ट्रपति रोनाल्ड रेगनले अमेरिकी करको आलोचना गर्दै चित्रण गरेका थिए । ट्रम्पले यसलाई भ्रामक आरोप लगाए । बिहीवार क्यानडासँगको व्यापार वार्ता समाप्त गर्ने धम्की दिएका छन् । 

एउटा विज्ञापनमा क्यानडाले धोका दिएको उनको आरोप छ । 

comments powered by Disqus

यसरी एकाएक दोस्तीबाट दुस्मनीमा परिणत भयो बालेन र अर्यालको सम्वन्ध

Oct 28, 2025 05:46 PM

भनिन्छ राजनीति जस्तो कठोर क्षेत्र अर्काे कुनै हुँदैन । स्वार्थ मिल्दासम्म अंकमाल गर्ने र स्वार्थमा धक्का लाग्ने वित्तिकै एक अर्काेलाई सिध्याउने गरि नै ढाल्ने, ढलाउने र मार्ने-मराउने सम्मका काम हुन्छ ।