Ipo.aspx merolagani - लक्ष्मी लघुवित्तले लाभांश वितरण नगर्ने

लक्ष्मी लघुवित्तले लाभांश वितरण नगर्ने

Dec 14, 2025 10:36 AM Merolagani

लक्ष्मी लघुवित्त वित्तीय संस्था लिमिटेड (LLBS) ले गत आर्थिक वर्षको मुनाफाबाट शेयरधनीहरुलाई लाभांश वितरण नगर्ने घोषणा गरेको छ।

मंसिर २६ गते बसेको लघुवित्तको सञ्चालक समितिको बैठकले सो निर्णय गरेको हो। साथै बैठकले सोही अनुसार गत आर्थिक वर्षको वित्तीय विवरण स्वीकृतीका लागि नेपाल राष्ट्र बैंक पठाउने निर्णय पनि गरेको छ।

 

comments powered by Disqus