Ipo.aspx merolagani - सिन्धु विकास बैंकले लाभांश वितरण नगर्ने

सिन्धु विकास बैंकले लाभांश वितरण नगर्ने

Dec 21, 2025 10:49 AM Merolagani

सिन्धु विकास बैंक लिमिटेड (SINDU) ले गत आर्थिक वर्षको मुनाफाबाट शेयरधनीहरुलाई लाभांश वितरण नगर्ने भएको छ।

पुस ४ गते बसेको बैंकको सञ्चालक समितिको बैठकले सो निर्णय गरेको हो। सो बैठकले सोही अनुसारको वित्तीय विवरण नेपाल राष्ट्र बैंक पठाउने निर्णय पनि गरेको छ।

 

comments powered by Disqus