Ipo.aspx merolagani - युनिक नेपाल लघुवित्तले लाभांश वितरण नगर्ने

युनिक नेपाल लघुवित्तले लाभांश वितरण नगर्ने

Jan 07, 2026 11:02 AM Merolagani

युनिक नेपाल लघुवित्त वित्तीय संस्था लिमिटेड (UNLB) ले गत आर्थिक वर्षको मुनाफाबाट शेयरधनीहरुलाई लाभांश वितरण नगर्ने भएको छ।

पुस २२ गते बसेको लघुवित्तको सञ्चालक समितिको बैठकले सो निर्णय गरेको हो।

 

comments powered by Disqus

यी हुन लाभांशसँगै हकप्रद जारी गर्ने हाइड्रोपावर कम्पनीहरु

Jan 12, 2026 05:16 PM

बाबुकृष्ण महर्जन

पछिल्लो समय हाइड्रोपावर कम्पनीले ऋण तिर्ने र अन्य हाइड्रोपावर आयोजनामा लगानी गर्ने उद्देश्यले धमाधम हकप्रद शेयर निष्काशन गरिरहेका छन् । कतिपय हाइड्रोपावर कम्पनीले पहिला निष्काशन गरेको हकप्रद शेयर सूचीकृत नहुँदै थप हकप्रद शेयर समेत घोषणा गर्न थालेका छन् भने कतिपयले वर्षेनी जस्तो हकप्रद शेयर निष्काशनको घोषणा गरिरहेका छन् ।