Ipo.aspx merolagani - राष्ट्रिय सभा सदस्यमा गृहमन्त्री अर्याललाई सिफारिस गर्ने मन्त्रिपरिषद् बैठककाे निर्णय

राष्ट्रिय सभा सदस्यमा गृहमन्त्री अर्याललाई सिफारिस गर्ने मन्त्रिपरिषद् बैठककाे निर्णय

Mar 15, 2026 05:26 PM merolagani

सरकारले राष्ट्रिय सभा सदस्यमा गृहमन्त्री ओमप्रकाश अर्याललाई नियुक्त गर्न राष्ट्रपतिसमक्ष सिफारिस गर्ने निर्णय गरेको छ ।

आइतबार बसेको मन्त्रिपरिषद् बैठकले अर्याललाई राष्ट्रिय सभा सदस्यमा नियुक्त गर्न राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष सिफारिस गर्ने निर्णय भएको हो ।

राष्ट्रिय सभामा राष्ट्रपतिबाट मनोनीत हुने एक सदस्यको संख्या रिक्त छ । उक्त ठाउँमा अर्याललाई नियुक्त गर्न सिफारिस गरिएको हो ।

comments powered by Disqus

समानुपातिकतर्फको मत गणना सकियो, कुन दलले पाए कति सिट ?

Mar 11, 2026 01:18 PM

प्रतिनिधि सभा निर्वाचन २०८२ अन्तर्गत समानुपातिकतर्फको मतगणना सम्पन्न भएको छ ।