Ipo.aspx merolagani - शेयर बजार अस्वभाविक घटेपछि आन्दाेलनमा उत्रिए लगानीकर्ता

शेयर बजार अस्वभाविक घटेपछि आन्दाेलनमा उत्रिए लगानीकर्ता

Apr 05, 2026 04:10 PM Merolagani

लगानीकर्ताहरु शेयरबजार अस्वभाविक घटेपछि आन्दाेलनमा उत्रिएका छन् । लगनीकर्ताहरु सिंहदरवारकाे दक्षिणी गेटमा पुगेर आन्दाेलन गरेका हुन् ।

साताको पहिलो कारोबार दिन नेप्से परिसूचक १०० अंकभन्दा बढी घटेको छ। आइतबार नेप्से परिसूचक १०५.५० अंक घटेर २६७६.६८ विन्दुमा झरेको छ। 

नयाँ सरकार गठन भएपछि व्यवसायीमाथि धरपकड सुरु भएसँगै लगानीकर्ता बढी त्रसित देखिदा शेयर बजार घटेकाे हाे ।

comments powered by Disqus

शेयर बजार सुधारका लागि अर्थमन्त्री वाग्लेले 'ब्रेक थ्रु' गर्दै: शेयर बजारमा तत्काल के के हुँदै छ ?

Apr 01, 2026 05:58 AM

शेयर बजार (नेप्से) परिसूचक दुई दिनमा नै एक सय १८ अंक भन्दा बढीले घटेपछि दबाबमा रहेका अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले पूँजीबजार सुधारका लागि विशेष कार्य योजना ल्याउने तयारी गरेका छन्।