Ipo.aspx merolagani - नाडेप लघुवित्तले लाभांश वितरण नगर्ने

नाडेप लघुवित्तले लाभांश वितरण नगर्ने

May 18, 2026 09:56 AM Merolagani

नाडेप लघुवित्त वित्तीय संस्था लिमिटेड (NADEP) ले शेयरधनीहरुलाई लाभांश वितरण नगर्ने घोषणा गरेको छ।

जेठ १ गते बसेको लघुवित्तको सञ्चालक समितिको बैठकले सो निर्णय गरेको हो। यसका साथै सो बैठकले सोही बमोजिम स्वीकृतिका लागि गत आर्थिक वर्षको वित्तीय विवरण नेपाल राष्ट्र बैंक पठाउने निर्णय पनि गरेको छ।

 

comments powered by Disqus

डीडीसीको सित्तैमा प्रचार गरिदिएका बालेनलाई यदि पैसा तिर्नु परेको भए ‘इन्डोर्समेन्ट फि' कति दिनु पर्थ्यो होला ?

May 20, 2026 01:34 PM

सुवास निरौला 

शनिबारको एउटा सामान्य दिउँसो। सामाजिक सञ्जालमा एउटा तस्बिर भाइरल हुन्छ।