Ipo.aspx merolagani - सुन चाँदीको मूल्यमा भारि गिरावट, आज कतिमा हुँदैछ कारोबार ?

सुन चाँदीको मूल्यमा भारि गिरावट, आज कतिमा हुँदैछ कारोबार ?

May 20, 2026 11:19 AM Merolagani

बुधबार, नेपाली बजारमा सुन र चाँदी दुवैको मूल्य घटेको छ । यस दिन सुन प्रतितोला ३ हजार ३ सय रुपैयाँ र चाँदी तोलामा १ सय २५ रुपैयाँले घटेको हो ।

नेपाल सुनचाँदी व्यवसायी महासंघकाअनुसार आज सुन प्रतितोला दुई लाख ९२ हजार रुपैयाँमा खरिदबिक्री भइरहेको छ। मंगलबारको बजारमा सुन प्रतितोला दुई लाख ९५ हजार ३०० रुपैयाँमा कारोबार भएको थियो।

 

यस दिन चाँदी प्रतितोला चार हजार ९ सय ६० रुपैयाँमा खरिदबिक्री भइरहेको छ। मंगलबारको बजारमा चाँदी प्रतितोला पाँच हजार ८५ रुपैयाँमा कारोबार भएको थियो।

comments powered by Disqus