Ipo.aspx merolagani - प्रि ओपन सेसन अपडेटः साढे २ अंकभन्दा बढी बढ्यो नेप्से

प्रि ओपन सेसन अपडेटः साढे २ अंकभन्दा बढी बढ्यो नेप्से

Jun 03, 2026 10:52 AM Merolagani

बुधबार प्रि ओपन सेसनमा नेप्से परिसूचक साढे २ अंकभन्दा बढी बढेर बन्द भएको छ।

अघिल्लो कारोबार दिन अर्थात मंगलबार २२.२१ अंक बढेर २७७७.५८ विन्दुमा बन्द भएको नेप्से, यस दिन सो सेसनमा २.६३ अंक बढेर २७८०.२१ विन्दुमा पुगेको छ। सो सेसनमा सेन्सेटिभ इण्डेक्स भने ०.८८ अंक बढेको छ।

बुधबार प्रि ओपन सेसनमा ५४ स्टकको ८० पटकको कारोबारमा २६ लाख ५३ हजार ९६५ रुपैयाँ ४० पैसाबराबरको ५ हजार २२८ कित्ता शेयर खरिदबिक्री भएको छ। जसमध्ये २६ स्टकको मूल्य बढेको छ भने २० स्टकको मूल्य घटेको छ। बाँकी ८ स्टकको मूल्य सो सेसनमा स्थिर रहेको छ।

comments powered by Disqus

हाइड्रोपावर कम्पनीकाे 'लाेभ लाग्दाे' नाफा, कुनले कति कमाए ?

Jun 04, 2026 05:25 AM

नेपालका हाइड्रोपावर कम्पनीहरूले चालू आर्थिक वर्ष २०८२/८३ को तेस्रो त्रैमाससम्ममा समग्र व्यवसायमा ठूलो सुधार गर्दै बलियो वित्तीय नतीजा प्रस्तुत गरेका छन्।