Wed, Jun 17, 2026
जेठ २५ गते, सोमबार, नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा एपोलो हाइड्रोपावर लिमिटेड (APHL) को आईपीओ सूचीकृत भएको छ। यस दिन नेप्सेमा कम्पनीको ४७ लाख कित्ता सूचीकृत भएको हो।
कम्पनीले सर्वसाधारणमा वितरण गरेको १४ लाख १० हजार कित्ता र संस्थापक शेयरधनीहरुले लगानी गरेको ३२ लाख ९० हजार कित्ता शेयर गरी कुल ४७ लाख कित्ता नेप्सेमा सूचीकृत भएको हो। अब कम्पनीको शेयर भोली मंगलबारको स्पेशल प्रि ओपन सेसनमा कारोबार भएपश्चात नियमित बजारमा कारोबार हुनेछ। पहिलो कारोबारका लागि नेप्सेले कम्पनीलाई १०० रुपैयाँदेखि ३०० रुपैयाँसम्मको ओपनिङ्ग रेञ्ज प्रदान गरेको छ। कम्पनीको शेयर (APHL) टिकरमा कारोबार हुनेछ।
कम्पनीले सर्वसाधारणमा वितरण गरेको १४ लाख १० हजार कित्ता र संस्थापक शेयरधनीहरुले लगानी गरेको ३२ लाख ९० हजार कित्ता शेयर गरी कुल ४७ लाख कित्ता नेप्सेमा सूचीकृत भएको हो।
अब कम्पनीको शेयर भोली मंगलबारको स्पेशल प्रि ओपन सेसनमा कारोबार भएपश्चात नियमित बजारमा कारोबार हुनेछ। पहिलो कारोबारका लागि नेप्सेले कम्पनीलाई १०० रुपैयाँदेखि ३०० रुपैयाँसम्मको ओपनिङ्ग रेञ्ज प्रदान गरेको छ। कम्पनीको शेयर (APHL) टिकरमा कारोबार हुनेछ।
डेढ महिनादेखि नेतृत्वविहीन रहेको नेपाल स्टक एक्सचेन्ज (नेप्से) ले नयाँ अध्यक्ष पाएको छ। अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले अर्थ मन्त्रालयका सहसचिव अमृत लम्साललाई नेप्सेको नेतृत्व सुम्पिएका हुन्।