Tue, Jun 16, 2026
असार १ गते, सोमबार, नेपाली बजारमा सुनचाँदी दुवैको मूल्य बढेको छ। यस दिन सुन प्रतितोला पाँच हजार रुपैयाँ र चाँदी तोलामा १२० रुपैयाँले बढेको हो।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुन प्रतितोला दुई लाख ९८ हजार २०० रुपैयाँमा कारोबार भइरहेको छ। आईतबारको बजारमा सुन प्रतितोला दुई लाख ९३ हजार २०० रुपैयाँमा कारोबार भएको थियो। पछिल्ला दिनमा सुन चाँदीको मूल्य निरन्तर रुपमा बढेको छ। यस दिन चाँदी प्रतितोला पाँच हजार १५ रुपैयाँमा खरिदबिक्री भइरहेको छ। आईतबारको बजारमा चाँदी प्रतितोला चार हजार ८९५ रुपैयाँमा खरिदबिक्री भएको थियो।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुन प्रतितोला दुई लाख ९८ हजार २०० रुपैयाँमा कारोबार भइरहेको छ। आईतबारको बजारमा सुन प्रतितोला दुई लाख ९३ हजार २०० रुपैयाँमा कारोबार भएको थियो। पछिल्ला दिनमा सुन चाँदीको मूल्य निरन्तर रुपमा बढेको छ।
यस दिन चाँदी प्रतितोला पाँच हजार १५ रुपैयाँमा खरिदबिक्री भइरहेको छ। आईतबारको बजारमा चाँदी प्रतितोला चार हजार ८९५ रुपैयाँमा खरिदबिक्री भएको थियो।
सुवास निरौला
"२०४८ सालमा गिरिजा प्रसाद कोइराला प्रधानमन्त्री हुनुभो। त्यतिखेर हामी अहिले जस्तो बुढा थिएनौँ। पृथ्वी नै तीन बित्ता उचाल्न सकिन्छ भन्ने हामीमा उत्साह थियो।