Ipo.aspx merolagani - राजा ल्याउन चाहने पार्टी राप्रपा, जनताले बालेनले राजा ल्याउँछ भनेर भोट दिएः राजेन्द्र लिङ्देन

राजा ल्याउन चाहने पार्टी राप्रपा, जनताले बालेनले राजा ल्याउँछ भनेर भोट दिएः राजेन्द्र लिङ्देन

Jun 21, 2026 04:43 PM Merolagani

राष्ट्रिय प्रजातन्त्र पार्टी नेपालका अध्यक्ष राजेन्द्र लिङ्देनले नेपालमा राजा ल्याउने पक्षमा रहेका जनताहरुले पनि राष्ट्रिय स्वतन्त्र पार्टी र बालेनलाई भोट दिएको बताएका छन् । 

राष्ट्रिय स्वतन्त्र पार्टीको प्रथम अधिवेशन समारोहमा बोल्दै उनले यस्तो बताएका हुन् ।

उनले जनता राजनीतिक दलहरुभन्दा पनि एक कदम अघि सरेर निर्णय गर्न सक्षम भएको बताए । ‘तपाईलाई थाहा छ, । राष्ट्रिय स्वतन्त्र पार्टीलाई भोट दिनेहरु, त्यो भोट नेपालमा राजा चाहिन्छ भन्नेहरुको पनि छ । नेपालमा राजा चाहिन्छ भन्ने पार्टी राप्रपा । तर, राप्रपालाई नदिएर बालेनले राजा ल्याउँछ भने तपाइलाई भोट दिएका छन् ।’ उनले बताए ।

comments powered by Disqus

सहसचिव अमृत लम्साल बने नेप्सेको अध्यक्ष

Jun 16, 2026 07:13 PM

डेढ महिनादेखि नेतृत्वविहीन रहेको नेपाल स्टक एक्सचेन्ज (नेप्से) ले नयाँ अध्यक्ष पाएको छ। अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले  अर्थ मन्त्रालयका सहसचिव अमृत लम्साललाई नेप्सेको नेतृत्व सुम्पिएका हुन्।