Ipo.aspx merolagani - आज अर्थ समितिको बैठकमा मौद्रिक नीतिबारे छलफल हुँदै

आज अर्थ समितिको बैठकमा मौद्रिक नीतिबारे छलफल हुँदै

Jul 05, 2026 11:14 AM MeroLagani

आज अर्थ समितिको बैठकमा मौद्रिक नीतिबारे छलफल हुँदैछ । आइतबार संघीय संसद्अन्तर्गतको अर्थ समितिको बैठकमा मौद्रिक नीतिबारे छलफल हुन लागेकाे हाे। सिंहदरबारस्थित समितिको सभाकक्षमा बैठक बस्दैछ ।

 

बैठकमा आर्थिक वर्ष २०८३/८४ को मौद्रिक नीतिमा समेट्नुपर्ने विषयहरूका सम्बन्धमा विज्ञ एवं सरोकारवालाहरूसँग छलफल हुनेछ । त्यस्तै विविध विषयमा पनि छलफल हुने जानकारी दिइएको छ ।

comments powered by Disqus

मौद्रिक नीतिको वार्षिक समीक्षा प्रतिवेदन सार्वजनिक, निजी क्षेत्रतर्फको कर्जा विस्तार ६.५ प्रतिशतमा सीमित

Jul 07, 2026 11:54 AM

नेपाल राष्ट्र बैंकले आर्थिक वर्ष २०८२/८३ को मौद्रिक नीतिको वार्षिक समीक्षा प्रतिवेदन सार्वजनिक गरेको छ