Wed, Sep 09, 2026
नेपाल राष्ट्र बैंकले अर्का डेपुटी गभर्नर पाएकाे छ । हाल सुरपरीवेक्षण विभाग प्रमुखका रुपमा कार्यरत कार्यकारी निर्देशक दीर्घ रावल डेपुटी गभर्नर नियुक्त भएका छन् ।
आज बजेको मन्त्रिपरिषद् बैठकले रावललाई डेपुटी गभर्नरमा नियुक्त गर्ने निर्णय गरेको छ ।
उनले राष्ट्र बैंकमा २० वर्ष काम गरिसकेका छन् ।
नबिल बैंक लिमिटेडले आफ्ना शेयरधनीहरूका लागि आर्थिक वर्ष २०८२/८३ को लाभांश घोषणा गरेको छ। बैंकको सञ्चालक समितिले उक्त आर्थिक वर्षको मुनाफाबाट कूल १५.८० प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो।