Ipo.aspx merolagani - मुक्तिनाथ विकास बैंकको अध्यक्षमा खिम प्रकाश मल्ल

मुक्तिनाथ विकास बैंकको अध्यक्षमा खिम प्रकाश मल्ल

Dec 29, 2017 Merolagani

मुक्तिनाथ विकास बैंक (MNBBL) को अध्यक्षमा खिम प्रकाश मल्ल नियुक्ति भएका छन् । बैंक सञ्चालक समितिको पुस १२ गते बुधबार बसेको सञ्चालक समितिको बैंठकले मल्ललाई अध्यक्षमा नियुक्त गरेको हो ।

सोही बैंकले यसअघिका बैंकका अध्यक्ष रहेका मिन प्रसाद गुरुङ्गले दिएको राजिनामा समेत स्वीकृत गरेको छ ।

comments powered by Disqus