Ipo.aspx merolagani - पेट्रोल, डिजेल र मट्टीतेलको मूल्य घट्यो

पेट्रोल, डिजेल र मट्टीतेलको मूल्य घट्यो

Nov 30, 2023 09:25 PM merolagani

पेट्रोल, डिजेल र मट्टीतेलको भाउ घटेको छ । नेपाफ आयल निगमले आज रातीबाट लागू हुने गरी पेट्रोल, डिजेल र मट्टीतेलको भाउ घटाएको हो।

भारतीय आयल कर्पोरेसनबाट ईन्धनको भाउ घटेर आएपछि ईन्धनको मूल्य समायोजन गरिएको निगमले जनाएको छ । पेट्रोलमा २ रूपैयाँ र डिजेर तथा मट्टीतेलमा ४ रूपैयाँले घटाईएको हो । एलपी ग्यासको मूल्य भने यथावत राखिएको छ ।

 

comments powered by Disqus