Ipo.aspx merolagani - सिद्धार्थ इन्भेष्टमेन्ट ग्रोथ स्किम ३ को प्रतिफल घोषणा

सिद्धार्थ इन्भेष्टमेन्ट ग्रोथ स्किम ३ को प्रतिफल घोषणा

Aug 21, 2024 09:53 AM Merolagani

सिद्धार्थ म्युचुअल फण्ड अन्तर्गत सञ्चालित सिद्धार्थ इन्भेष्टमेन्ट ग्रोथ स्किम ३ (SIGS3) ले इकाईधनीहरुलाई गत आर्थिक वर्षको प्रतिफल वितरण गर्ने घोषणा गरेको छ।

यस योजनाले इकाईधनीहरुलाई ७ प्रतिशतका दरले प्रतिफल वितरण गर्ने घोषणा गरेको हो।

भदौ २ गते बसेको योजना व्यवस्थापक सिद्धार्थ क्यापिटलको सञ्चालक समितिको बैठकले सो दरमा प्रतिफल वितरण गर्ने निर्णय गरेको हो।

comments powered by Disqus