Ipo.aspx merolagani - आरम्भ चौतारी लघुवित्तले लाभांश वितरण नगर्ने

आरम्भ चौतारी लघुवित्तले लाभांश वितरण नगर्ने

Dec 12, 2024 10:19 AM Merolagani

आरम्भ चौतारी लघुवित्त वित्तीय संस्था लिमिटेड (ACLBSL) ले गत आर्थिक वर्षको मुनाफाबाट शेयरधनीहरुलाई लाभांश वितरण नगर्ने घोषणा गरेको छ।

मंसिर २६ गते बसेको लघुवित्तको सञ्चालक समितिको बैठकले लाभांश वितरण नगर्ने र सोही अनुसारको वित्तीय विवरण स्वीकृतीको लागि नेपाल राष्ट्र बैंक पठाउने निर्णय गरेको हो।

 

comments powered by Disqus